You are viewing the translated version of हाजिरी किताब.

Section 85
हाजिरी किताब
अध्यक्ष लगायत सबै सदस्यले आफू अदालतमा उपस्थित भएको प्रत्येक दिन हाजिरी किताब वा विद्युतीय माध्यमबाट आफ्नो उपस्थिति जनाउनु पर्नेछ।